काठमाडौं । लेखक बीएन जोशीको संस्मरणात्मक पुस्तक ‘श्रमाटन’को अंग्रेजी संस्करण पाठकमाझ आएको छ । हालै राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्मा, साहित्यकार श्यामल, युयुत्सु शर्मा, आप्रवासी विज्ञ सरु जोशी श्रेष्ठ, अनुवादक अरुण बुढाथोकी र लेखक जोशीले संयुक्त रुपमा सार्वजनिक पुस्तक सार्वजनिक गरे । कार्यक्रममा कांग्रेस महामन्त्री शर्माले श्रमाटन वैदेशिक रोजगारीमा […]