काठमाडौं, ५ मंसिर । कुमारी बैंकविरूद्ध आज नेपाल भ्यालुयर्स एसोसिएसनले विरोध प्रदर्शन गरेको छ । बैंकले गलत नियतले मूल्याङ्कनकर्ता इन्जिनियरलाई जेल हालेको विषयमा मूल्याङ्कन कार्यमा संलग्न व्यक्तिहरूको उपस्थितिमा विरोध कार्यक्रम सम्पन्न भएको हो । बैंकले उपलब्ध गराएका कागजपत्रका आधारमा मूल्याङ्कनकर्ताले रिपोर्ट तयार गरी बैंकले ऋणिलाई कर्जा उपलब्ध गराएकोमा यतिबेला सम्बन्धित ऋणीबाट १९ करोड रकम फिर्ता […]