काठमाडौं : नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकालाई सफा र विद्युत प्रणाली भरपर्दो बनाउने भन्दै सुरु गरेको तार भूमिगत (अण्डरग्राउण्ड केबलिङ) गर्ने काम अत्यन्त सुस्त भएको छ। यो परियोजना प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङको महत्वाकांक्षी योजनाभित्र पर्छ।
हाल उपत्यकामा मुख्य-मुख्य स्थानमा ३ वर्षभित्र अण्डरग्राउण्ड केबलिङ गरिसक्ने भन्दै चारवटा ठेक्कामार्फत काम भइरहेको…