भक्तपुरमा विद्युत् तार भूमिगत गरिने

भक्तपुर नगरपालिकाले भक्तपुर नगरपालिकाभित्र अव्यवस्थित रहेको तार भूमिगत गर्ने योजनाअघि सारेको छ ।भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अव्यवस्थित तार र केबलबाट ऐतिहासिक, संस्कृतिक नगर भक्तपुरको दृश्य प्रदूषण भइरहेको बताउँदै सम्पदा बस्तीभित्र तारहरू भूमिगत गर्ने विषय चुनौतीपूर्ण रहेको हुँदा सम्बन्धित सरोकारवाला र जनताबीच आवश्यक छलफलपश्चात कार्यान्वयन सहज हुने बताए ।भक्तपुर नपाभित्रको मुख्य बजार क्षेत्रमा ढुंगा छाप्ने […]

सम्बन्धित सामग्री

https://www.onlinekhabar.com/2020/07/885176

१३ साउन, काठमाडौं  । नेपाल विद्युत प्राधिकरणले ललितपुर र भक्तपुरमा पनि विद्युतीय तारलाई भूमिगत गर्ने भएको छ । प्राधिकरणले ललितपुर र भक्तपुरको विद्युत् वितरण प्रणालीलाई भूमिगत गरी सुदृढीकरणसहित स्वचालित बनाउन ठेकेदार छनोटका लागि आइतबार अन्तराष्ट्रिय …