कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको विषयमा गरिएको नयाँ रिपोर्ट सार्वजनिक भएको छ । हङकङ युनिभर्सिटीका वैज्ञानिकले कोरोनाको मूल रुप र डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन भेरियन्ट शरीर भित्र ७० गुणा तीब्र गतिमा फैलिन्छ । यसले मानिसको सास नलीमार्फत् फोक्सोसम्म पुग्ने गर्छ । यद्यपि, यसले फोक्सोलाई बढी हानी गर्ने खतरा पछिल्ला भेरियन्टको तुलनामा कम छ ।यसरी भयो अनुसन्धानःहङकङ युनिभर्सिटीका अनुसन्धानकर्ताले ओमिक्रोनका बिरामीमाथि अनुसन्धान गरे । अनुसन्धानमा पाइए अनुसार ओमिक्रोनले मानिसको सास नलीमा आक्र