काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विद्युतीय भोटिङ मेसिनको सम्भावित प्रयोगबारे अध्ययन गर्न कार्यदल गठन भएको छ । आज (बुधबार) निर्वाचन आयोगले नेपाल सरकारका आइटी विज्ञहरूसँग छलफल गरेको थियो । त्यस छलफलपछि अध्ययन गर्न कार्यदल गठन भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । ‘चुनाव इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गर्न […]