आहा ! लखिनश्वरी झरना (फोटो-भिडिओ)

१० साउन, काठमाडौं । राजधानी उपत्यकामा गर्मी र धुँवा–धुलोबाट आजित हुनुभएको छ ? छ भने एक पटक लखिनश्वरी झरना तपाईँका लागि उत्कृष्ट गन्तव्य बन्नसक्छ । काठमाडौंको केन्द्र नयाँबानेश्वरबाट डेढ घण्टामै पुग्न सकिने यो पर्यटकीय गन्तव्य प्राकृतिक …