अध्यक्ष तिमिल्सना र आयरल्याण्डका माथिल्लो सभाका अध्यक्षबीच भेटवार्ता

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष  जेरि बट्टिमरबीच भेटवार्ता भएको छ। नेपालको पाँचदिने औपचारिक भ्रमणमा आएर अध्यक्ष बट्टिमरले सोमबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटवार्ता गरेका...

सम्बन्धित सामग्री

सन्तुलत र नियमनका लागि राष्ट्रियसभाको महत्व छ : अध्यक्ष तिमिल्सना

काठमाडौँ, १८ फागुन । विधि निर्माणका लागि राष्ट्रियसभा प्रतिनिधिसभासँगसँगै जिम्मेवार र सक्रिय रहँदै आएको छ । प्रतिनिधिसभा विघटन भएका बखत पनि बन्द नहुने प्रकृतिको राष्ट्रियसभा प्रबुद्ध व्यक्तिहरूको सहभागितामा शालिन प्रस्तुति दिने माथिल्लो सभाका रूपमा रहेको छ । दुई सदनात्मक संवैधानिक व्यवस्था रहेको नेपालको संविधान कार्यान्वयनका क्रममा सरकार बनाउने र ढाल्ने सवालमा प्रतिनिधिसभाको भूमिका हुने भएकाले […]

शान्ति प्रक्रिया टुंग्याउन दलहरू एकैठाउँमा उभिनुपर्छ : अध्यक्ष तिमिल्सना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्याउन सबै राजनैतिक दलहरूलाई एकै ठाउँमा उभिन आग्रह गरेका छन् ।  त्रिभुवन विश्व विद्यालयको द्वन्द्व, शान्ति र विकास विभाग तथा रोटरी क्लब...

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाद्वारा राससको तस्बिर प्रदर्शनी अवलोकन

काठमाडौँ, १८ जेठ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालय भद्रकालीमा जारी संस्कृति र सम्पदासम्बन्धी तस्बिर प्रदर्शनीको आज (बिहिबार) अवलोकन गरेका छन् । अध्यक्ष तिमिल्सिनाले उक्त तस्बिर रुचिपूर्वक अवलोकन गर्नुका साथै रासस केन्द्रीय कार्यालयको निरीक्षणसमेत गरेका थिए। अध्यक्ष तिमिल्सना रासस परिसर आउँदा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राईसहित विभागीय […]

जनताको आकाङ्क्षा विकास, समृद्धि र सुशासन : अध्यक्ष तिमिल्सना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनताको आकाङ्क्षा भनेको देशको विकास, समृद्धि र सुशासन रहेको बताउनुभएको छ । उहाँले सङ्घीय लोकतान्त्रि गणतन्त्र नेपालको संविधान जारी भएपछि दोस्रो चरणका सबै निर्वाचन सम्पन्न भएर तीन तहमै नयाँ सरकार आइसकेको अवस्थामा रोजगारीका लागि विदेशिनुपर्ने र जनताले आफ्नो कामका लागि भनसुन गर्न नेताकहाँ धाउनुपर्ने गलत प्रणालीका अन्त्य जनताको मुख्य चाहना रहेको …

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सना र रुसी तल्लो सदनका अध्यक्षबीच भेटवार्ता

काठमाडौं । रुसी उपल्लो सदनको निमन्त्रणामा औपचारिक भ्रमणमा रुस पुगेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र  रुसी तल्लो सदन डुमाका अध्यक्ष व्याचेस्लाभ भोलोडिनबीच भेटवार्ता भएको छ । अध्यक्ष तिमिल्सिना र डुमाका अध्यक्ष भोलोडिनकाबीच शुक्रबार दिउँसो भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा  दुई देशबीच अन्तर–संसदीय सहयोगलाई प्रर्वधन गर्ने तथा प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गरी सांसद, समिति, आयोग […]

हरेक पार्टीमा पुराना नेतृत्वको अन्त्य कहिले होला भन्ने छः अध्यक्ष तिमिल्सना

मंगलबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।...

निर्धाहरुको आवाज बनेर संघीयता आउनुपर्छ : अध्यक्ष तिमिल्सना

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्पष्ट नीति नहुँदा साना आयोजनाहरु पनि संघबाटै आइरहेको बताएका छन् । मंगलवार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरवको आयोजना संघीय सरकार मातहत हुँदा संघीय सरकारमा केही बजेट बढी हुनेकुरालाई स्वभाविक रुपमा हेर्नुपर्ने बताए । अध्यक्ष तिमिल्सिनाले संविधानले मन्त्रालयको सीमा नतोकेको भए मन्त्रालयको संख्या हिसाव गर्न नसकिने अवस्था

जनताको आकाङ्क्षा विकास, समृद्धि र सुशासन : अध्यक्ष तिमिल्सना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनताको आकाङ्क्षा भनेको देशको विकास, समृद्धि र सुशासन रहेको बताउनुभएको छ ।