तीन मन्त्रालय पाउनुपर्ने एकीकृत समाजवादीको अडान कायमै

काठमाडौं– नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय पाउनुपर्ने अडान कायमै राखेको छ ।  ‍बैठकपछि समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले तीन वटा मन्त्रालयको अडानका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको र प्रधानमन्त्रीको जवाफ पर्खिएको बताए । उनले प्रधानमन्त्रीको जवाफ आउने बितिकै पार्टीका तर्फबाट नाम पठाउने जानकार...

सम्बन्धित सामग्री

सिन्धुलीमा गठबन्धनबीच चुनावी तालमेलको स्पष्ट खाका बन्न सकेन, दलीय अडान कायमै

आगामी निर्वाचनमा सिन्धुलीमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले जिल्लामा पनि गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेपनि तालमेलबारे ठोस प्रगति हुन सकेको छैन । जिल्लाको तल्लो तहसम्म गठबन्धन गरेर आगामी वैशाख ३० मा हुने निर्वाचनमा जाने निर्णय गरेका नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चा बीचको तालमेलको खासै प्रगति भने हुन नसकेको हो ।गठबन्धनमा आवद्ध दलहरुले जिल्लाको पालिकास्तरसम्म चुनावी तालमेलको स्पष्ट खाका बनाउन नसक्दा अन्यौलता थपिएको हो । स्थानीय तहको निर्वाचन नजिकिए पनि