ओली श्री ३ बन्न खोजे : दाहाल: RajdhaniDaily.com | बुटवल । बुटवलमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतले प्रतिनिधि - ओली श्री ३ बन्न खोजे : दाहाल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले आफैंलाई महाराजाधिराज जस्तै मानेको आरोप लगाएका छन् । आज आयोजित शिक्षकहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेकपा नेतृत्वको सरकारले नै संविधानमाथि धब्बा लगाउने कार्य भएको आरोप समेत लगाए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो देशलाई नै संकटमा पुर्याएकाले आन्दोलनमार्फत सही ट्र्याकमा ल्याउने दाबी गरेका छन्। उनले प्रधानमन्त्री ओली निरंकुश ढंगले तानाशाही तरिका अपनाएर श्री ३ महाराज जस्तै शासन सञ्चालन गर्न चाहेको बताए।
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीको राजनीति पत्ता साफ हुने अवस्था आएको बताएका छन । उनले आफूले आफैंलाई अरुको गोटी बनेर श्री ३ महाराज बनाउन लागेकाले उनको राजनीति बैशाखबाट अघि नबढ्ने दाबी गरे । ‘केपी ओली नेपालको राजनीतिबाट पत्ता साफ हुने वाला छन, उनी अरुको गोटी बनेर चल्न खोजिरहेका छन, आजको नेपालमा श्री ३ बन्छु भनेर हुन्छ ?,’ सम्बोधनका क्रममा अध्यक्ष दाहालले भने ।
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ महाराजाधिराज जङ्गबहादुरको बाटोमा हिंडेको बताउनुभएको छ ।
सोमबार जनसांस्कृतिक महासङ्घले काठमाण्डौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली सामन्ती शास...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले असंवैधानिक तवरबाट विघटित प्रतिनिधिसभा तत्काल सुचारु गर्ने आदेश दिने विश्वास व्यक्त गरेका छन्। जनसांस्कृतिक महासंघ नेपालले काठामाडौंमा आयोजना गरेको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अदालतबाट आफूहरुको पक्षमा आदेश दिने विश्वास व्यक्त गरेका हुन्।