‘नदीको राजमार्ग’ हुँदै फेरि आइपुगे दीपक

२७ माघ, पोखरा । चोटिला मुक्तक र प्रभावशाली गजल लेखनमा जमेका दीपक समीप ‘नदीको राजमार्ग’ हुँदै फेरि पोखरेली साहित्य पारखीमाझ उपस्थित भएका छन् । ५० को दशकमै राष्ट्रिय लघुकथा पुरस्कार जितेका साहित्यकार दीपकले ३ दशकपछि लघुकथा प्रकाशन गरेर पोखराबाट नेपाली साहित्यमा अर्को इटा थपेका हुन् । गत माघ १३ गते काठमाडौंमा विमोचन भएको समीपको लघुकथा […]

सम्बन्धित सामग्री

धमाधम विद्यार्थीविहीन हुँदै छन् त्रिविका विभाग

काठमाडौं : ३५ वर्षअघि स्थापना भएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको छ । कुनै वेला वार्षिक ३०० विद्यार्थीले अध्ययन गर्ने गरेको यो विभागमा अचेल विद्यार्थी पढ्न आउँदैनन्। बुधबारको गोरखापत्रमा समाचार छ, बिहान सबेरै पढाउन गएका प्राध्यापकहरू कक्षाकोठामा विद्यार्थी नपाएपछि घर फर्किने गरेका छन्। एकाबिहानै विभाग आइपुगे पनि विद्यार्थी नआएपछि उक्त विभागका सहप्राध्यापक बालकृष्ण माबुहाङले दुई दिनअघि फेसबुकमै लेखे, &lsquo

नेपालको स्वास्थ्य क्षेत्रका अथक सारथि डा आर्ने

डा आर्नेको सपनाले सन् १९८९ बाट गति लियो। जब बर्लिन वालले विभाजित दुई जर्मन (पूर्वी जर्मनी र पश्चिम जर्मनी) वाल भत्केसँगै एक बन्यो। त्यसपछि जर्मनहरुले संसारभरिको यात्रा गर्न पाए। तत्कालीन पूर्वी जर्मनीका डा आर्नेले पनि त्यसपछि बेलयात हुँदै अमेरिकाको भ्रमण गरे। र, त्यसपछि नेपाल आइपुगे।

चितवन आइपुगे ओली

एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार चितवन आइपुगेका छन् । शुक्रबारदेखि एमालेको महाधिवेशन सुरु हुँदै गर्दा त्यसको एक दिनअघि ओली चितवन आइपुगेका हुन् । आज ओली सौराहास्थित अर्थलाइट होटलमा बुद्धिजीवीसँगको अन्तरक्रियामा सहभागी हुने कार्यक्रम रहेको स्थायी कमिटी सदस्य तथा महाधिवेशन मुल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले रातोपाटीलाई जानकारी दिए ।यस्तै उनले महाधिवेशनस्थल, बन्दसत्रहललगायतको अवलोकन समेत गर्ने कार्यक्रम बनाइएको छ । यस्तै एमालेका अन्य नेता तथा महाधिवेशन प्रतिनिधिहरू पनि चितवन

उद्दारको पर्खाइमा रहेका ३३ जना नेपाली काठमाडौं आइपुगे

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा उद्दारको पखाईमा रहेका ३३ जना नेपाली शनिबार काठमाडौं आइपुगेका छन् । काबुलबाट इरानको राजधानी तेहरान हुँदै उनीहरुलाई नेपाल एयरलाइन्स र फ्लाइ दुबईका दुईवटा बिमानबाट काठमाडौंमा आइपुगेको जनाइएको छ । शनिबार बिहान ८ बजे फ्लाइ दुबईले ३ जना र १० बजे नेपाल एयरलाइन्सले ३० जना नेपालीलाई ल्याएका थिए । अफगानिस्तामा तालिवानले […]

अमेरिकाले अफगानिस्तानबाट उद्धार गरेका १२७ नेपाली स्वदेश आइपुगे

अफगानिस्तानबाट कतार हुँदै १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन्।उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतारको दोहा पुर्याएको थियो। दोहाबाट कुबेत हुँदै उनीहरुलाई काठमाडौं ल्याइएको हो।

अफगानिस्तानबाट १२७ नेपाली काठमाडौँ आइपुगे

काठमाडौँ। अफगानिस्तानबाट १२७ नेपाली काठमाडौँ आइपुगेका छन् । कुवेत हुँदै जजिरा एयरको विमानमार्फत उनीहरू आज बिहान काठमाडौँ आइ पुगेका हुन् । अमेरिकी एयर फोर्सले उनीहरूलाई अफगानिस्तानको काबुलबाट उद्धार गरेर कुवेत पुर्‍याएको थियो । स्रोतका अनुसार नेपालीलाई ल्याउन नेपाली सेनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ । काठमाडौँ आइपुगेका उनीहरूलाई सामाखुसीस्थित एक आइसोलेसन सेन्टरमा राखिने बताइएको […]

काबुलबाट कुबेत हुँदै १ सय २६ पुरुष र एक महिला आइपुगे काठमाडौं

काठमाडौंः अफगानिस्तानमा रहेका नेपालीहरुमध्ये १ सय २७ जना  काठमाडौं फर्किएका छन्। उनीहरु आज बिहान काठमाडौं विमानस्थलमा अवतरण भएका हुन्। उनीहरु चार्टर गरिएको जजिरा एयरलाइन्सबाट नेपाल आएका हुन्। उनीहरुलाई कुबेत हुँदै नेपाल ल्याइएको त्रिभुवन विमानस्थलका प्रवक्ता रिन्जि शेर्पाले जानकारी दिए। उनीहरुलाई विमानस्थलबाट नेपाली सेनाले गोंगबुमा बनाइएको क्वारेन्टाइनमा राख्ने छ। अमेरिकी सेनाको जहाजले…

साँझको फ्लाइट छ, दिउँसोसम्म खोप पाएको छैन

४ साउन, काठमाडौं । म्याग्दीका याम सुन्दास सोमबार दिउँसो असिन पसिन हुँदै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु परिसरको खोप केन्द्र आइपुगे । काठमाडौंका आधा दर्जन खोप केन्द्र चाहारेर टेकु आइपुगेका उनी निकै हतारमा देखिन्थे । नहुन् पनि किन ? सोमबार साँझ वैदेशिक रोजगारीका लागि उड्नुपर्ने उनले दिउँसो चार बज्दासम्म खोप पाएका थिएनन् । […]