रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले नेपाल कम्युनिष्ट पार्टी (विप्लव), सिके राउत नेतृत्वको जनमत पार्टी र थारु कल्याणकारी सभाले राखेका माग पूरा गर्न सरकारले प्रक्रिया अगाडि बढाएको बताएका छन् । आइतबार रुपन्देहीको बुटवल उपमहानगरपालिकाको १९ नम्बर वडामा चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन कार्यक्रममा उनले ती दलले राखेका राजनीतिक र प्रशासनिक निर्णयबाट पूरा गर्न सक्ने माग पूरा […]