काठमाडौँ- पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने माग राख्दै जारी आन्दोलन चर्किँदै गएसँगै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले कोशी प्रदेशको नाम परिवर्तन हुनुपर्ने जनाएको छ । अध्यक्ष यादवले जारी गरेको आन्तरिक सर्कुलरमा तत्कालका लागि उक्त प्रदेशको नाम प्रदेश नं १ नै कायम हुनुपर्ने र प्रदेशसभाले पहिचान अनुसारको नाम परिवर्तन गरेमा मात्र उक्त परिवर्तित नयाँ […]