प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँदिल्लीमा उच्चस्तरीय भेटवार्ता हुँदैछ । यो भेटले नेपाल–भारत सम्बन्धलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ । करिब नौ महिनाअघि सत्ता सम्हालेको नयाँ राजनीतिक नेतृत्वले भारतसँगको सम्बन्धलाई व्यावहारिक सहकार्य र आर्थिक साझेदारीमा केन्द्रित गर्न खोजिरहेका बेला हुन लागेको यो भेटवार्तामा हवाई प्रवेशमार्ग, आर्थिक सहयोग, ऊर्जा व्यापार, […]