बाइडेनले राष्ट्रपतिको पद सम्हाल्ने बित्तिकै ठूलो निर्णयमा गरे हस्ताक्षर

अमेरिकी राष्ट्रपति पद सम्हाल्ने बित्तिकै जो बाइडेनले थुप्रै ठूला निर्णयमाथि हस्ताक्षर गरे । ओभल अफिसमा कालो मास्क लगाएर पुगेका राष्ट्रपति बाइडेनले पत्रकारसँग कुराकानी गरे अब उनको ठूलो प्राथमिकतामा ‘कोभिड संकट’, ‘आर्थिक संकट’ र जलवायु संकट’ समावेश भएको बताएका छन् । उनले आफ्नो पहिलो कार्यकारी आदेश अनुसार सबै अमेरिकीलाई कोभिड–१९ का लागि मास्क लगाउन अनिवार्य गरिदिएका छन् र साथै पेरिस जलवायु सम्झौतालाई अमेरिकामा पुनः समावेश गरेका छन् । कार्यकारी आदेश