काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले सञ्चालन गरेको विश्वकर्मा बाबा मन्दिरमा विशेष पूजा आराधना सम्पन्न भएको छ । विश्वकर्मा पूजाका अवसरमा देशभर रहेका विश्वकर्मा बाबा मन्दिरहरूमा पूजा भइरहेको भए पनि मैनाबगरस्थित विश्वकर्मा बाबा मन्दिर नेपालकै ठूलो विश्वकर्मा मन्दिरका रूपमा रहेको एसोसिएसनले जनाएको छ। मन्दिरमा मात्रै बुधबार १५ सयभन्दा बढी सवारी साधनले […]