काठमाडौंको सुन्धारामा रहेको मस्जिद अगाडि दशैंतिहार नजिकिंदै गएपछि बुधवार अपरान्ह कपडा विक्री गर्न बसेका व्यापारीहरु । यो वर्ष सर्वसाधारणहरु ठूलाठूला मल तथा सपिङ सेन्टरहरुमा भन्दा फुटपाथमा किनमेल गर्नेहरु बढेको पाइएको छ । तस्वीर : प्रकाश के.सी. / आर्थिक अभियान