२ कात्तिक, काठमाडौं । कोरोनाविरुद्धको खोप प्रमाणपत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर राखिएको विषयमा परेको मुद्दाबारे आगामी साता केरला हाइकोर्टमा सुनुवाइ हुँदैछ । पीटर नामका एक व्यक्तिले खोप प्रमाणपत्रमा मोदीको तस्वीर राखिएकोमा आपत्ति जनाउँदै रिट दायर गरेका थिए । मोदीको तस्वीर नभएको खोप प्रमाणपत्र उपलब्ध गराउन माग गर्दै उनले नेका छन्–मोदीको तस्वीर अंकित खोप प्रमाणपत्रले […]