डा. सुमनकुमार रेग्मी नेपालले अमेरिकासँग व्यापार तथा लगानी सम्झौता वा टिफा गरिसकेको छ । यस सम्झौतापछि अब दुवै मुलुक एक–आपसमा स्वतन्त्र व्यापारतर्फ उन्मुख भएको छ । नेपाल र अमेरिकाबीचको व्यापार तथा लगानी सम्झौता अर्थात् टिफा परिषद्को पाँचौं बैठक गतवर्षको मंसिरमा भएको थियो । यो बैठकमा आठ विषयमा छलफल भएको थियो । यी विषयहरुमा भन्सार मूल्यांकन, […]