कलैया उपमहानगरमा गठबन्धनलाई एमालेले उछिन्यो

काठमाडौँ । कलैया उपमहानगरमा गठबन्धनका उम्मेदवारलाई उछिन्दै नेकपा एमालेका उम्मेदवार विनोद साह अगाडी देखिएका छन् । उपमहानगरको वडा नम्बर १ र २ मा भइरहेको मतगणनामा एमालेका उम्मेदवार विनोद साहले एक हजार १७७ मत ल्याएका छन् भने प्रमुखमा गठबन्धनका साझा उम्मेदवार राजेश राय यादवले ६११ मत ल्याएका छन् । त्यस्तै उपप्रमुखमा एमालेकी उम्मेदवार रौशन प्रवीणले ९५७ […]

सम्बन्धित सामग्री

किसानले घेरे कलैया उपमहानगर कार्यालय

वीरगञ्ज – बाराको कलैया उपमहानगरपालिकाका किसानहरुले मंगलबार उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन्। उनीहरुले आफूहरुको तरकारी जबरजस्ती प्रहरीले नियन्त्रणमा लिएर उपमहानगरपालिका कार्यालयमा राखेको बताउँदै घेराउ गरेका हुन्। कलैया बजारमा रहेको तरकारी बजारमा उपमहानगरपालिकाले किसानहरुको लागि सेड उपल्बध नगराउँदा आफूहरुले रोडमा तरकारी बिक्री गर्नुपरेको किसानहरुले बताएका छन्। सोही क्रममा गत चैत ३ गते प्रहरीले किसानहरुको तरकारी नियन्त्रणमा […]

कलैया प्रादेशिक अस्पतालमा बढ्यो बिरामीको चाप

कलैया अस्पतालमा आवश्यकता अनुसारको डाक्टरहरुको व्यवस्था नहुनु र बिरामीहरु पहिला भन्दा धेरै पुग्नु कारणले आउने सबैलाई उपचार गर्न नसकिएको कलैया अस्पतालका डाक्टरहरुले बताएका छन्।...

कलैया प्रादेशिक अस्पतालमा बढ्यो बिरामीको चाप

कलैया अस्पतालमा आवश्यकता अनुसारको डाक्टरहरुको व्यवस्था नहुनु र बिरामीहरु पहिला भन्दा धेरै पुग्नु कारणले आउने सबैलाई उपचार गर्न नसकिएको कलैया अस्पतालका डाक्टरहरुले बताएका छन्।...

कलैया उपमहानगरका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ

८ जेठ, बारा । कलैया उपमहानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका छन् । कलैया उपमहानगरपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका लिएका हुन् । कार्यक्रममा नव निर्वाचित मेयर बिनोद साहलाई मुख्‍य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले सपथ गराए । त्यसपछि नव निर्वाचित मेयर बिनोद साहले उप मेयर र सबै निर्वाचित जनप्रतिनिधिलाई सपथ गराएका छन् […]

कलैया उपमहानगरपालिकामा एमाले विजयी

बाराको कलैया उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।  नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीचको गठबन्धनलाई पराजित गर्दे उपमहानगरको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका हुन्...

कलैया उपमहानगरमा एमालेको सुरुवाती अग्रता

वीरगंज : बाराको कलैया उपमहानगरपालिकामा नेकपा (एमाले)ले सुरुवाती अग्रता लिएको छ। कलैया उपमहानगरमा १ सय मत गणना गर्दा नगर प्रमुखमा एमालेका विनोद प्रसाद साहको ५१ मत आएको छ। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेश राय यादवले २९ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जयप्रकाश साह तेलीले ४ मत ल्याएका छन्। त्यस्तै,…

कलैया उपमहानगरपालिकाको मतगणना सुरु

३० वैशाख, बारा । बाराको कलैया उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । जिल्ला सदरमुकाम कलैयास्थित जिल्ला समन्वय समितिको हलमा मतगणना सुरु भएको हो । कुल ७० हजार ३५६ जना मतदाता रहेको कलैया उपमहानगरपालिकामा ५५ हजार २५८ (७८ ७८.५) मत खसेको छ । कलैया उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका विनोद प्रसाद साह, नपाली कांग्रेसका राजेशराय यादव, लोकतान्त्रिक […]

कलैया उपमहानगरपालिका: गठबन्धन भर्सेस एमाले

वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कलैया उपमहानगरपालिकामा सत्तारुढ र एमालेका उम्मेदवारहरुबीच मूख्य प्रतिस्प्रर्धा रहेको छ।...

कलैया उपमहानगरका विद्यालय खुले

१८ साउन, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिकाका विद्यालय सोमबारदेखि खुलेका छन् । नगर शिक्षा समितिको निर्णय अनुसार भौतिक उपस्थितिमै पठनपाठन शुरु गरिएको कलैया उपमहानगरपालिकाले जनाएको छ । नगर शिक्षा समितिको साउन १५ गते बसेको बैठकले कोरोना संक्रमण घटेकाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर विद्यालय खेल्ने निर्णय गरेको थियो । कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि […]

फोहोर व्यवस्थापन नँहुदा कलैया सधै दुर्गन्धित

बारा । बाराको सदरमुकाम कलैया बजार वर्षौदेखि फोहर शहरको रुपमा परिचित बनेको छ । कलैया उपमहानगरको फोहोर व्यवस्थापन शिर्षकमा वर्षेनी लाखौं रकम खर्च हुने गरेपनि नगर दुर्गन्धित रहेको छ । स्थानीय संघ संस्थाले पटक पटक सरसफाईका लागि आग्रह, विरोध र चक्काजाम समेत गर्दा पनि उपहानगरपालिकाको बेवास्ताले सरसफाई हुन नसकेको हो । फोहोर संकलन गर्ने सवारी […]