स्वास्थ्य बीमा सेवा कार्यक्रम ठूला निजी अस्पताल बन्द गरेपछि त्यसको प्रभाव उपचार गराउने आउने बिरामीमा देखिन थालेको छ । निजी अस्पतालले बीमा कार्यक्रम बन्द गरेपछि प्रथम सेवा विन्दुका अस्पतालमा बिरामी घटेको छ । अन्यत्र भने बढेको पाइएको छ । अन्यत्र पठाउन अस्पतालका रुपमा रहेका निजी अस्पताल वरपरका साना सरकारी अस्पतालमा उपचार गराउने बिरामी घटेको पाइएको छ । सुविधासम्पन्न अस्पतालमा उपचार सेवा नपाउने भएपछि बिरामी घटेको पाइएको हो । विर्तामोडको शनिश्चरे अस्पतालमा बिरामीको सङ्ख्या घटेको अस्पतालका स