काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोभिड-१९ सङ्क्रमण पछिल्लो समय घट्दो छ । सङ्क्रमण दर कुल परीक्षण दरको ५ प्रतिशत भन्दा कम देखिएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । तर, सङ्क्रमण घटे पनि जोखिम भने कायमै रहेको मन्त्रालयले जनाएको छ । दसैँमा हुने भिडभाडले सङ्क्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गरेर दसैँ मनाउन […]