कोभिड अस्पताल सञ्चालन गर्न स्थानीय तहले मेडिकल अधिकृत पाएनन्

कोभिड अस्पताल सञ्चालन गर्न बैतडीका स्थानीय तहले मेडिकल अधिकृत पाउन सकेका छैनन्। सरकारले अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र नभएका देशका सबै स्थानीय तहमा अस्थायी कोभिड अस्पताल बनाउनका लागि बजेट र निर्देशिक जारी गरे पनि बैतडीका स्थानीय तहले भने चिकित्सक पाउन सकेका छैनन्।

सम्बन्धित सामग्री

अक्सिजनसहितको अस्पताल सञ्चालन गर्दै स्थानीय तह

दुर्गाप्रसाद शर्मा, पर्वत कोरोनाको दोस्रो लहर गाउँ–गाउँमा समेत फैलिएपछि पर्वतका सातवटै स्थानीय तहले अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न थालेका छन् । पर्वतका जलजला, मोदी, फलेबास, महाशिला, बिहादी र पैयुँ गाउँपालिकाले अस्थायी अस्पताल बनाएका छन् ।पर्वतका सबैजसो पालिकाले ५ बेडको अस्थायी अस्पताल सञ्चालन गरे पनि जनशक्तिको अभावमा संक्रमित भने उपचारका लागि जानुभन्दा होम आइसोलेसनमा बस्न थालेका […]