एसईई भौतिक रूपमा हुने सम्भावना न्यून, शिक्षामा बजेट बढ्न सक्छ : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले आर्थिक वर्ष २०७८–०७९ को बजेटमा शिक्षाको बजेट बढ्नसक्ने बताएका छन् ।  एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्ने क्रममा मन्त्री श्रेष्ठले आगामी बजेटमा शिक्षा क्षेत्रमा नयाँ योजना आउनसक्ने पनि बताए । यस्तै उनले यो वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्यून...