दाङ : तुलसीपुरको रक्षाचौरमा रहेको क्वारेन्टाइनमा बसेकी महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छन्।
तुलसीपुर १३ सातखुट्टी घर भएकी अनिता यादवले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शुक्रबार राति सवा ९ बजे जुम्ल्याहा छोरीलाई जन्म दिएकी तुलसीपुर उपमहानगरका कोभिड १९ फोकल पर्सन जनस्वास्थ निरीक्षक विमल केसीले बताए। ...