रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आगामी महिना दक्षिण अफ्रिकामा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी नहुने भएका छन् । पुटिनको सम्भावित भ्रमण दक्षिण अफ्रिकाका लागि एउटा जटिल कूटनीतिक मुद्दा बनेको थियो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जी-२० सम्मेलनमा सहभागी हुन भारत नआउने भएका छन्। समाचार एजेन्सी पिटिआईका अनुसार पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार पुटिन भारत नआउने जानकारी दिएका हुन्। जी-२० सम्मेलनमा पुटिनको सहभागिताको प्रश्नमा पेस्कोभले भने, ‘राष्ट्रपतिको त्यस्तो कुनै योजना छैन।’ जी-२० देशहरूको बैठक सेप्टेम्बर ९ र १० मा दिल्लीमा हुँदैछ। यसअघि पुटिन ब्रिक्स सम्मेलनमा सहभागी हुन […]
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जी–२० सम्मेलनमा सहभागी हुन भारत नजाने भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार यसबारे जानकारी दिएका छन्। जी–२० सम्मेलनमा पुटिनको सहभागिताको प्रश्नमा पेस्कोभले भने, “होइन, राष्ट्रपतिको त्यस्तो कुनै योजना छैन।” जी–२० देशहरूको बैठक सेप्टेम्बर ९ र १० मा दिल्लीमा हुँदैछ। यसअघि पुटिन ब्रिक्स सम्मेलनमा सहभागी हुन […]
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्ध आफूहरूले अन्त्य गर्न चाहेको बताएका छन्। उदीयमान शक्तिराष्ट्रहरूको समूह ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्दै पुटिनले यस्तो बताएका हुन्। यस क्रममा उनले युक्रेनमा जारी रुस र युक्रेनको युद्धलाई ‘पश्चिमा र यसका स्याटलाइटहरूद्वारा जारी युद्ध’ भएको संज्ञा दिएका थिए। दक्षिण अफ्रिकामा जारी ब्रिक्स शिखर सम्मेलनमा रुसी राष्ट्रपति पुटिन भने सहभागी […]
आगामी अगस्ट २२ देखि २४ सम्म दक्षिण अफ्रिकामा ब्रिक्स समूहको सम्मेलन हुँदै छ । ब्रिक्स समूहमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका समावेश छन्, जसले शान्ति, सुरक्षा, विकास र सहयोगलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी महिना दक्षिण अफ्रिकामा हुने ब्रिक्स शिखर सम्मेलनमा भाग नलिने भएका छन् । पुटिनको सम्भावित भ्रमण दक्षिण अफ्रिकाका लागि एउटा जटिल कूटनीतिक मुद्दा बनेको छ ।
रूसी...