रसियाका राष्ट्रपति पुटिन जी-२० सम्मेलनमा सहभागी हुन भारत नआउने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जी-२० सम्मेलनमा सहभागी हुन भारत नआउने भएका छन्। समाचार एजेन्सी पिटिआईका अनुसार पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार पुटिन भारत नआउने जानकारी दिएका हुन्। जी-२० सम्मेलनमा पुटिनको सहभागिताको प्रश्नमा पेस्कोभले भने, ‘राष्ट्रपतिको त्यस्तो कुनै योजना छैन।’ जी-२० देशहरूको बैठक सेप्टेम्बर ९ र १० मा दिल्लीमा हुँदैछ। यसअघि पुटिन ब्रिक्स सम्मेलनमा सहभागी हुन […]

सम्बन्धित सामग्री

सेप्टेम्बरमा हुने जी-२० सम्मेलनमा सहभागी हुन रुसी राष्ट्रपति पुटिन भारत नजाने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जी–२० सम्मेलनमा सहभागी हुन भारत नजाने भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार यसबारे जानकारी दिएका छन्। जी–२० सम्मेलनमा पुटिनको सहभागिताको प्रश्नमा पेस्कोभले भने, “होइन, राष्ट्रपतिको त्यस्तो कुनै योजना छैन।” जी–२० देशहरूको बैठक सेप्टेम्बर ९ र १० मा दिल्लीमा हुँदैछ। यसअघि पुटिन ब्रिक्स सम्मेलनमा सहभागी हुन […]

युक्रेनमा जारी युद्ध अन्त्य गर्न हामी पनि चाहन्छौं: राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्ध आफूहरूले अन्त्य गर्न चाहेको बताएका छन्। उदीयमान शक्तिराष्ट्रहरूको समूह ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्दै पुटिनले यस्तो बताएका हुन्। यस क्रममा उनले युक्रेनमा जारी रुस र युक्रेनको युद्धलाई ‘पश्चिमा र यसका स्याटलाइटहरूद्वारा जारी युद्ध’ भएको संज्ञा दिएका थिए। दक्षिण अफ्रिकामा जारी ब्रिक्स शिखर सम्मेलनमा रुसी राष्ट्रपति पुटिन भने सहभागी […]

रूसका राष्ट्रपति पुटिन ब्रिक्स सम्मेलनमा सहभागी नहुने

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी महिना दक्षिण अफ्रिकामा हुने ब्रिक्स शिखर सम्मेलनमा भाग नलिने भएका छन् । पुटिनको सम्भावित भ्रमण दक्षिण अफ्रिकाका लागि एउटा जटिल कूटनीतिक मुद्दा बनेको छ । रूसी...

रूसका राष्ट्रपति पुटिन जी–२० शिखर सम्मेलनमा सहभागी नहुने

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आउँदो कात्तिक २९ र ३० गते इन्डाेनेसियाको बालीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी नहुने हुनुभएको छ । विश्वका प्रमुख विकसित र उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी–२० शिखर सम्मेलनमा राष्ट्रपति पुटिनको प्रतिनिधित्व विदेशमन्त्री सर्गेई लाभरोभले गर्ने रूसी दूतावासले जनाएको छ । पश्चिमा देश र युक्रेनले सम्मेलन आयोजक इन्डाेनेसियालाई मस्कोको निन्दा गर्न र पुटिनलाई दिएको निमन्त्रणा फिर्ता लिन दबाब दिएका थिए । यो दबाबका बीच रुसी राष्ट्रपति पुटिन सम्मेलनमा सहभागी नहुने समा...

रूसी राष्ट्रपति पुटिन जी ट्वेन्टी शिखर सम्मेलनमा सहभागी नहुने

यही कात्तिक २९ र ३० गते इण्डोनेशियाको बालीमा हुने विश्वका प्रमुख विकसित र उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टी शिखर सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने हुनुभएको छ । सम्मेलनमा राष्ट्रपति पुटिनको प्रतिनिधित्व विदेशमन्त्री सर्गेई लाभरोभले गर्ने यहाँस्थित रूसी दूतावासले जनाएको छ । पश्चिमा राष्ट्र र युक्रेनले सम्मेलन आयोजक इण्डोनेसियालाई मस्कोको निन्दा […]

एससीओ बैठक : प्रधानमन्त्री मोदी, राष्ट्रपति पुटिन र सी जिनपिङले के भने ?

उज्वेकिस्तानको सांस्कृतिक राजधानी समरकन्दमा गत बिहीबार र शुक्रबार साङ्घाई सहयोग संगठन (एससीओ)मा शिखर सम्मेलन भयो । दुईदिने सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ सहभागी थिए ।त्यस अतिरिक्त आयोजक राष्ट्र उज्वेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभ, बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्को, किर्गिस्तानका राष्ट्रपति सदर जापारोभ र कजाकिस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेभ सहभागी भए

चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिन जी २० सम्मेलनमा सहभागी हुने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चीनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आगामी नोभेम्बरमा जी २० सम्मेलनमा सहभागी हुने भएका छन् । दुवै जना राष्ट्रपति बालीमा हुने जी २० सम्मेलनमा सहभागी हुने तयारीमा रहेको इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलले पुष्टि गर्नुभएको हो । सोही सम्मेलनमा दुवै जना राष्ट्रपति सहभागी हुने विषयमा औपचारिक पुष्टि भएको यो पहिलो पटक […]

चीन र रसियाका राष्ट्रपतिबीच भेटवार्ता

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । बेइजिङ हिउँदे ओलम्पिकमा विदेशी अतिथिको रुपमा सहभागी हुने क्रममा चीन पुगेका राष्ट्रपति पुटिन र राष्ट्रपति सीबीच शुक्रबार भेटवार्ता भएको हो । रसियाले चीनमा प्राकृतिक ग्याँस आपूर्ति गर्नेलगायतका विषयमा दुई देशबीच सम्झौता हुने कार्यक्रम छ । भेटका अवसरमा रसियाले चीनलाई थप १० अर्ब क्युविक मिटर प्राकृतिक ग्यास सहयोग गर्ने तयारी गरिरहेको राष्ट्रपति पुटिनले सीलाई बताएका थिए । यसअघि युक्रेन मामिलामा पश्चिमा द

ओलम्पिक उद्घाट्नमा सहभागी हुने बहानामा रुसी राष्ट्रपति पुटिन बेइजिङ पुग्दै

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ । शीतकालीन ओलम्पिकको उद्घाट्न समारोहमा सहभागी हुनका लागि पुटिन चीन जान लाग्नुभएको हो । तर, ओलम्पिक भने भ्रमणको बहाना मात्रै भएको र दुई देशबीच द्विपक्षीय तथा अन्तर्राष्ट्रिय विषयमा विस्तृत वार्ता हुने छ । बेइजिङ ओलम्पिकको उद्घाट्नमा सहभागी हुने पुटिन एक मात्र विदेशी राष्ट्रप्रमुख हुनुहुन्छ […]

रुसका राष्ट्रपति पुटिन आज भारत आइपुग्ने

काठमाडौं : रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत आउने भएका छन्।   भारत—रुस वार्षिक सम्मेलनमा सहभागी पुटिन भारत आउन लागेका हुन्। उनलाई भारतीय प्रधानमन्त्री मोदीले विमानस्थलमा स्वागत गर्ने छन्। राष्ट्रपति पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका बीचमा भेटवार्ता पनि हुने छ। उनीहरूका बीचमा सन् २०१९ पछि पहिलोपटक भेटवार्ता हुने भएको हो।  यसअघि प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनका बीचमा सन् २०१९ को नोभेम्बरमा ब्रासिलियामा भएको ब्रिक सम्मेलनका क्रममा भेटवार्ता भएको