आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्ष २०७९/०८० को १० महिनामा ४ अर्ब १ करोड ४१ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यको तुलनमा ८९.२२ प्रतिशत हो । ४ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहे पनि देशको आर्थिक मन्दि, बैंक तथा वित्तीय संघ संस्थाको चर्को ब्याजदर, […]