काठमाडौं । नेपाली कांग्रेसका नेता गुरु घिमिरेले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले आफूमाथि पटक पकट राजनीतिक हिंसा भएको आरोप लगाएका छन् ।
उनले आफूमाथि सत्ताले लगातार आक्रमण गरेको बताए । सत्ता सत्यसँग डराएको हुँदा आफूमाथि बेइमानी भएको बताए ।
“ओलीको निरंकुशतामा आवाज नउठाएको भए सभापति प्रधानमन्त्री बन्न सक्नुहुँदैन थियो,” उनले भने, “४१...