घटना भारत, उत्तर प्रदेशको हो।
प्रोत्साहित गर्नु त कता हो कता, अन्तरजातीय विवाह गरेका झाँसी जिल्लाका एक दम्पत्तिलाई सजायस्वरुप गाउँलेहरूले गोबर तथा गोमुत्र सेवन गर्ने आदेश दिए। त्यसो नगरे आठ लाख रुपैयाँ जरिवाना तिर्ने विकल्प दिइयो।
तर, समयमै पुलिस पुगेपछि उक्त नवविवाहित दम्पत्ति थप अपमानित हुनबाट बचेका छन्। प...