हुम्लीलाई तीन महिनापछि बल्ल चार किलो चामल !

३० पुस, सिमकोट । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले झन्डै तीन महिनापछि खाद्यान्न वितरण सुरु गरेको छ । शुक्रबार सुरु गरिएको खाद्यान्न वितरणमा एक व्यक्तिले चार किलोग्राम मात्रै चामल पाउने भएको छ । समयमै चामल ढुवानी नहुँदा अनुदानको खाद्यान्न पाउनबाट वञ्चित हुँदा यहाँका नागरिक मर्कामा पर्दै आएका छन् । प्रत्येक महिना […]

सम्बन्धित सामग्री

उत्तरी गोरखामा बल्ल पुग्यो चामल

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उत्तरी गोरखामा बल्ल चामल ढुवानी सुरु गरेको छ । चालु आर्थिक वर्षका लागि तोकिएको कोटाअनुसार चुमनुव्री गाउँपालिका–३ सिर्दिवासस्थित फिलिमको डिपोमा चामल ढुवानी सुरु गरेको हो । चालु आर्थिक वर्षको सुरुवातमै पुर्‍याउनुपर्ने चामल चार महिना ढिला गरी ढुवानी सुरु भएको हो ।

दुर्गममा बल्ल चामल ढुवानी

चालु आर्थिक वर्षको ६ महिना बितेपछि उत्तरी गोरखाको सिर्दिवास डिपोमा चामल ढुवानी सुरु भएको छ । पुसको पहिलो दिनबाट ढुवानी सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाका सूचना अधिकारी शिव सुनारले बताए ।

जहाँ चाडबाडकै बेला पुग्दैन चामल

ठेक्का प्रक्रियामा ढिलाइ हुँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको चामल ढुवानी बल्ल सुरु गरेको छ । साउन पहिलो सातादेखि नै ढुवानी हुनुपर्ने चामल झन्डै ३ महिनापछि सुरु हुन थालेको हो । सडकको पहुँच नपुगेको हुम्लामा त यो वर्षको चामल अझै ढुवानी भएको छैन ।

लघुकथा : रातो रंग

“हामीहरूलाई त गन्दै गन्दैनन् यार,” भरेको लागि चामल भिजाउँदै रमेश करायो । “एउटा न एउटालाई त पट्याउलास् नि, बल्ल एक वर्ष भएको छ । चनामा पनि किरा लागेको रहेछ यार,” भन्दै हरिले भरखर किनेर ल्याएको चना उनीहरूले खाना खाने ठुलो थालमा खन्याएर हेर्न थाल्यो । “तँलाई पो रिताले सुरुबाट नै लाइन दिई र मख्ख छस् । आफ्नो काम बने भयो, अरूको मतलब छैन । यसो रितासँग कुरा गरेर प्रमीलालाई मिला भनेको सुन्ने होइन ।” रमेशले भन्यो । “कुरा गर्छु यार, ह्याँ आफूले अझै प

हुम्लामा ४ महिनापछि चामल ढुवानी

सडक सुविधा नपुगेको हुम्लामा झन्डै ४ महिनापछि खाद्यान्न ढुवानी सुरु भएको छ । टेन्डर प्रक्रियामा ढिलाइ र टेन्डरमा अनियमितता भएको भन्दै अदालतमा मुद्दा परेपछि चालु आर्थिक वर्षका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बल्ल चामल ढुवानी सुरु गरेको हो ।

तीज, फुपू र ढकने

राति आमाले दर खान उठाउनु भयो। घिउमा चामल मोल्दा नै खान मन लागेको ढकने खाने पालो बल्ल आयो। 'दूध थोरै भएर होला अलि काँचै पो भएछ' आमाले भन्नुभयो। तर मैले काँचो र पाकेको छुट्टाउनै सकिनँ। कुटुकुटु टोकिँदै थियो।

क्युडीका पहिरोपीडित अझै जंगलमा

गाउँ नै भासिएपछि जंगलमा आश्रय लिइरहेका बाजुराको हिमाली गाउँपालिका–५ क्युडीका पहिरोपीडितले घटनाको तीन सातापछि बल्ल प्रतिपरिवार ३० किलो चामल राहत पाएका छन् ।

दुई वर्षपछि बल्ल खाद्यान्न ढुवानी

सुर्खेतबाट उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकाका लागि तीन हजार ७४ क्विन्टल चामल ढुवानी थालिएको छ।

डोल्पामा दुई वर्षदेखि रोकिएको चामल बल्ल ढुवानी

विगत दुई वर्षदेखि रोकिएको खाद्यान्न ढुवानी कार्य उपल्लो डोल्पामा बल्ल सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेशले उपल्लो डोल्पामा खाद्यान्न ढुवानीका लागि बोलपत्र निकालेर ठेक्का लगाएपछि चामल ढुवानी कार्य अगाडि बढेको हो ।

ग्यास खपत कसरी कम गर्ने ?काम लाग्न सक्छन् यी आइडिया - Naya Patrika

ग्यासचुलो बाल्यो अनि बल्ल के पकाउने हो, त्यो खोज्नतिर लाग्यो । चुलो बालिसकेपछि प्याज, लसुन खोज्न र तरकारी काट्न तथा चामल धुन लाग्ने नेपालीको बानी अझै पनि हटिसकेको छैन ।...पूरा पढ्नुहोस् »