वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्ष प्रावधानको प्रस्ताव बहुमतले अस्वीकृत

प्रतिनिधि सभामा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलका क्रममा वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्षको संसोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । शुक्रबार प्रतिनिधि सभामा नागरिकता विधेयकमाथिको परेको संसोधन प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गरेका हुन् ।सभामुख अग्निप्रसाद सापकोटाले संसोधन प्रस्तावलाई निर्णयार्थ पेश गर्दा बहुमत सदस्यले अस्वीकृत गरेका हुन् । प्रमुख प्रतिपक्षी दल एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका ४५ जन

सम्बन्धित सामग्री

अब विदेशी दुलहीलाई तत्काल नागरिकता

काठमाडौं । नागरिकतासम्बन्धी विवादास्पद विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । शुक्रबार दिनभरको छलफलपछि प्रतिनिधि सभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो । प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाहपछि नेपालमा लगातार ७ वर्ष बसोबास गरेको हुनुपर्ने व्यवस्था गरेको थियो । तर, अहिले त्यो प्रावधान […]

विवादास्पद नागरिकता विधेयक पारित

काठमाडौं । नागरिकतासम्बन्धी विवादास्पद विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । शुक्रबार दिनभरको छलफलपछि प्रतिनिधि सभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो । प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाहपछि नेपालमा लगातार ७ वर्ष बसोबास गरेको हुनुपर्ने व्यवस्था गरेको थियो । तर, अहिले त्यो प्रावधान […] The post विवादास्पद नागरिकता विधेयक पारित appeared first on राजधानी राष्ट्रिय दैनिक.

वैवाहिक अंगीकृत नागरिकता दिन ७ वर्ष कुर्नुपर्ने किन बनाइयो र किन हटाइयो ?

आसन्न चुनावी कार्डकै रूपमा यो विधेयक दर्ता गराएको सहजै अनुमान लगाउन सकिन्छ ।