१७ असार, काठमाडौं । नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले कार्यभार सम्हालेका छन् । १६ असारमा सम्पन्न सञ्चालक समितिको बैठकले ढुंगानालाई बैंकको सीईओमा नियुक्त गरेको थियो । ढुंगानासँग बैंकिङ क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी लामो अनुभव रहेको छ । ढुंगानाले यसअघि नेपाल बंगलादेश बैंक लिमिटेडको […]