देउवा सरकारमा इन्ट्री पाउन लागेका यी भाग्यमानी (सुचीसहित)

काठमाडौं, २० असोज । सत्ता गठबन्धनबीच मन्त्रालय भागवण्डाको टुंगो लागेपछि नयाँ बन्ने मन्त्रीको सुची दलहरुले तयार गर्दैछन् । कतिपय नामहरु निश्चित भइसकेपनि केही नामबारे अझै गृहकार्य चलिरहेको छ । नेपाली काँग्रेसले ३ मन्त्री र १ राज्यमन्त्री बनाइसकेको छ । अब उसले ३ मन्त्री थप्दैछ । थपिनेहरुमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट २ र पूर्वमहामन्त्री कृष्णप्रसाद […]

सम्बन्धित सामग्री

थ्रेसहोल्डको संघर्षमा नेकपा समाजवादी

काठमाडौं ।  गत मङ्सिर ४ मा भएको निर्वाचनको मत परिणाम आउँदै गर्दा नेकपा (एकीकृत समाजवादी) लाई समानुपातिकमा थ्रेसहोल्ड कटाउन सकस परेको छ । पहिला सरकारमा गएर पार्टी निर्माण गर्ने भाग्यमानी पार्टीको पहिचान बनाएको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई यो निर्वाचनमा राष्ट्रिय पार्टी बन्न निकै संघर्ष गर्नुपर्ने देखिन्छ । प्रत्यक्षमा १० सिट ल्याएर चौथो स्थानमा आएको […]

माओवादीले संसद बहिस्कार गर्दा मैले चुनौती मानेको छैनः मुख्यमन्त्री शाही

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकारमा देखिएको समस्याले आफूलाई कुनै चुनौती नभएको टिप्पणी गरेका छन् । गठबन्धनभित्रकै प्रमुख दल नेकपा माओवादी केन्द्रले संसद वहिस्कारको विषयलाई लिएर उनले यस्तो बताएका हुन् ।शुक्रबार वीरेन्द्रनगरमा  आयोजित ४० औं बीपी स्मृति दिवसको अवसरमा बोल्दै उनले भने, ‘म भाग्यमानी मान्छे हुँ, गठबन्धनकै नेताहरुले संसद बहिस्कार गरेर हिँड्ने, अनि म हाँसेर बस्ने । संसारका यस्तो कहिँपनि छैन ।’ साथै उनले काँग्रेस कार्यकर्तालाई यो विषयलाई चुनौतीमा रुपमा नलिन सम

पद्मा अर्याललाई प्रश्न : ज्ञानेन्द्र र कमल थापालाई पनि एमालेमा भित्र्याउने ?

पूर्व मन्त्री एवं स्याङ्जाकी सांसद पद्मा अर्याल नेकपा एमालेमा चाँडै माथि पुग्न सफल भाग्यमानी नेतृ हुन् । चितवनमा हालै सम्पन्न दसौँ महाधिवेशनबाट अर्याल आफूभन्दा सिनियरहरूलाई पछि पार्दै सचिव बन्न सफल भएकी छिन् । पार्टीका ७ जना सचिवहरूमध्ये अर्याल एक हुन् । अध्यक्ष केपी ओलीको रोजाइमा परेपछि अर्याल संस्थापन पक्षको प्यानलमा परेकी थिइन् । यही कारणले गर्दा उनले टङ्क कार्की र भीम आचार्यलाई पछि पार्दै पार्टीको पदाधिकारीमा आफूलाई स्थापित गरिन् ।केपी ओली नेतृत्वको सरकारमा हुँदा भूमि व्यवस्था मन्त्रीको

प्रेम आलेलाई मागेको मन्त्रालय र पार्टीको जिम्मेवारी

काठमाडौं, ३१ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले भाग्यमानी ठहरिएका छन् । उनले मागेको मन्त्रालय पाए । पर्यटनमा आउने उनको चाहना थियो र पाए । नेकपा एसमा पनि उनले मागेको जिम्मेवारी पाएका छन् । सुदूरपश्चिम प्रदेशको सहइन्चार्ज पाएका छन् । नेकपा एसबाट सरकारमा सहभागी ३ मन्त्रीले विभागीय जिम्मेवारी पाएका छैनन् । विरोध […]