कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको निजामती कर्मचारी सेवा सम्बन्धी विधेयक खारेजीको माग गर्दै धनगढीमा नेकपा एमाले सम्बद्ध विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ । प्रदेश सरकारले आफ्ना आसेपासे अस्थायी कर्मचारीलाई स्थायी गर्न लागेको भन्दै अनेरास्वव्युले विरोध जनाएको हो । धनगढी पार्क मोडबाट सुरु भएको विरोध र्याली मुख्यमन्त्री […]