खुमलटार छलफल: गठबन्धन बैठकमा तीन दलले आफ्नो अडान कायमै राख्ने

शुक्रबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा भएको तीन दलको छलफलले अडान कायमै राख्ने निष्कर्ष निकालेको हो ।

सम्बन्धित सामग्री

बञ्चरेडाँडामा फोहर फाल्न नदिने स्थानीयको अडान कायमै

काठमाडौँ– यसअघि भएको सहमति कार्यान्वयन नहुँदासम्म नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका स्थानीयवासीले फोहरको अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न नदिने अडान लिएका छन् ।  एक वर्षअघि काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीयवासीबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै यही साउन १ गतेदेखि फोहर व्यवस्थापनमा रोक लगाइएको हो । यो अवरोध माग पूरा नहुँदासम्म जारी […]

मूर्ति व्यवस्थापन नभएसम्म कीर्तिपुरमा प्रसाद नलैजाने पानेजु संघको अडान

२ जेठ, काठमाडौं । प्यंगःथामा स्थापित मूर्तिलाई व्यवस्थापन नगरेसम्म ह्यागृब भैरबनाथ तथा ३२ पानेजु संघ ललितपुरले कीर्तिपुरमा प्रसाद नलैजाने अडान कायमै राखेको छ । विवाद मिलाउन ललितपुर महानगरपालिकाले मंगलबार डाकेको सरोकार पक्षको बैठकमा पानेजु संघले यस्तो अडान राखेको हो । पानेजु संघले मूर्ति व्यवस्थापनका लागि कीर्तिपुर नगरपालिकालाई ४ जेठसम्मको समयावधि दिएको छ । सुखी गँछेः […]

पहिलो चरणको प्रधानमन्त्रीको दाबीबाट आफू ब्याक नहुने रामचन्द्रसँग प्रचण्डको अडान

काठमाडौं, ९ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अब बन्ने सरकारको नेतृत्वमा आफ्नो दाबी रहने अडान कायमै रहेको बताएका छन् । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको दूतको रुपमा आफूलाई भेट्न आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग दाहालले आफूले नै सरकारको नेतृत्व पहिलो चरणमा गर्न पाउनुपर्ने अडान राखेका हुन् । उनले यसअघि […]

रुससँगको वार्तामा युक्रेनको अडान कायमै छ : वार्ता टोलीका संयोजक

रुसद्धारा युक्रेनमाथि भएको हमलाको विषयमा वार्ता गर्न गठित युक्रेनी वार्ता टोलीका संयोजकले युक्रेनले राखेका शर्तहरु कुनै पनि हालतमा परिवर्तन नहुने अडान राखेका छन् । उनले युक्रेनले रुससँग वार्ता गर्ने तर पनि आफूले यसअघि राख्दै आएका अडानहरुका बारेमा कुनै परिवर्तन नहुने बताएका हुन् ।रुससँगको वार्ताका लागि युक्रेनद्धारा गठित युक्रेनी वार्ता टोलीका संयोजक डेभिड अरखमानियाले सो धारणा राखेका हुन् । उनले मंगलबार ट्वीट गर्दै भन्नुभएको छ– हामी स्तानबुलमा भएका सम्झौताहरूका बारेमा अडिग छौँ र हामी त्यसमा

रुस र युक्रेनबीच चौथो चरणको वार्ता सुरु, दुवैतर्फका अडान कायमै

रुस र युक्रेनबीच चौथो चरणको शान्तिवार्ता सुरु भएको छ । दुवै देशबीच भर्चुअल माध्यमबाट वार्ता भइरहेको बीबीसीले जनाएको छ ।  युक्रेनका वार्ता टोलीका एक सदस्य मिखाइलो पोडोल्याकले वार्तास्थलबाट एउटा तस्बिर सार्वजनिक गदै चौथो चरणको वार्तामा प्रवेश गरेको र दुवै पक्षले आफ्नो अडान कायमै राखेका बताउनुभएको बीबीसीले जनाएको छ । आजको वार्ता युद्धविराम, रुसी सेना फिर्ता र युक्रेनको सुरक्षा प्रत्याभूतिमा केन्द्रित हुने उहाँले बताउनुभएको छ ।  यसैबीच रुसले चीनसँग सैन्य सहयोग मागेको भन्ने अमेरिकी दाबीको चीनले खण्डन गरेको छ । ...

देउवा-ओली वार्ता : दुवैका पुरानै अडान कायमै

काठमाडौं : एमसिसी पास गर्ने लगायतका विषयमा नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच बालकोटमा भएको बैठक बिना निष्कर्ष टुंगिएको छ।प्रधानमन्त्री देउवाले एमसिसी पारित गर्नुपर्ने अडान तथा एमाले पार्टीका १४ सांसदलाई कारबाही गर्नुपर्ने अडान दोहोर्‍याएपछि दुई दलका शीर्ष नेताहरूबीचकाे छलफल कुनै निष्कर्षमा नपुगेरै टुंगिएको हो। बैठकपछि निस्कँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष ओलीले कांग्रेस र एमाले लोकतन्त्रको यात्राका सहयात्री भएकाले एक ठाउँमा रहनुपर

एमालेकाे अडान कायमै, संसद्मा आज पनि अवरोध गर्ने

काठमाडौं : प्रतिनिधिसभा संसदको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध कायमै राख्ने भएको छ।अमेरिकी सहयोग परियोजना (एमसिसी)बारे छलफल गर्न बिहीवार दिउँसो १ बजे बस्ने बैठकमा पनि अवरोध कायमै रहने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। ‘हाम्रो माग उहाँहरूले पूरा गर्नुभएको छैन‚’ उनले भने‚ ‘मागको सम्बोधन नभएसम्म हाम्रो अडान यथावत् रहन्छ।’प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर संसद खुलाउनदेखि एमसिसीमा सहयोग समेत

चोलेन्द्रको अडान कायमै

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू असंवैधानिक दवावमा झुकेर राजीनामा नदिने बताएका छन् । कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानको ज्ञापनपत्र बुझ्दै राणाले राजीनामा नदिने अडान दोहार्याएका हुन् ।  उनले आफू संवैधानिक प्रक्रियाबाट आएकाले संविधान र न्याय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरेर अदालत सञ्चालन गर्ने बताएका छन् । राजधानी दैनिकमा खबर छ ।

राजीनामा नदिने प्रधानन्यायाधीश राणाको अडान कायमै

काठमाडौँ – दबाबका भरमा राजीनामा नदिने अडान राख्दै आएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले त्यसलाई दोहोर्‍याएका छन्। मंगलबार कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानको ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीश राणाले राजीनामा नदिने बरु नियमित इजलास चलाउने तर्फ आफ्नो ध्यान केन्द्रित भएको बताएका हुन्। राणाले ज्ञापनपत्र बुझाउन गएका अभियानका सदस्यसँग भनेका छन्, ‘म संविधान बमोजिम नियुक्त भएकाले संविधान […]

लुम्बिनी प्रदेशसभा बैठक सञ्चालन हुन नदिने एमालेको अडान कायमै

बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक लगातार अवरुद्ध गर्दा नयाँ सरकारलाई काम गर्न असहज हुन थालेको छ । सत्ताबाट बाहिरिएलगत्तै एमालेले प्रमुख प्रतिपक्षका रुपमा प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ ।एमालेले सांसदद्वय अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने अडान राखेको छ । प्रदेशसभाको बैठक सोमबार (आज) दिनको १ बजे बस्ने कार्यसूची छ तर, एमालेले सांसदद्वय शाही र वलीलाई पदमुक्त नगरेसम्म बैठक चल्न नदिने अडान राखेको छ । अर्कोतिर प्रदेशसभा सचिवालयले दुवै सांसदमाथि कारवाह