Use App
Read now
(current)
Download
कान्तिपुर
मंसिर २०७८
१२ वर्षमाथिकालाई धमाधम खोप
प्रदेशका मकवानपुर, सिन्धुपाल्चोक र नुवाकोटमा १२–१७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप धमाधम लगाइँदै छ । खोप लगाउन बालबालिका र उनीहरूका अभिभावकसमेत उत्साहित देखिएका छन् ।
पूर्ण विवरण