रकुल प्रीत र ज्याकी भगनानी छिटै विवाह बन्धनमा बाँधिने

एजेन्सी । भारतीय अभिनेत्री रकुल प्रीत सिंह र अभिनेता तथा निर्माता ज्याकी भगनानी छिटै विवाह बन्धनमा बाँधिने भएका छन् । हालै ऋचा चड्ढा र अली फजलले विवाह गरेका छन् र अहिले सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवाणीको विवाहको खबर चर्चामा छ । यसैबीच अब रकुल प्रीत र ज्याकी विवाह बन्धनमा बाँधिने खबर बाहिरिएको छ । सन् […]