वार्षिकोत्सवमा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको रक्तदान कार्यक्रम

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३२औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । उक्त अवसरमा संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीले वृक्षरोपण तथा संघको झण्डोत्तलन गरेका थिए ।३२औँ वर्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा संघका का.वा. अध्यक्ष रामप्रसाद जोशीेले रक्तदानको ब्लड ब्याग कार्यक्रमका प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई हस्तान्तरण गरेको बैंकले जनाएको […]

सम्बन्धित सामग्री

राष्ट्रिय बाणिज्य बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा ४३० जनाले गरे रक्तदान

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८ औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरुमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले विभागीय प्रमुखहरु गायत्री

राष्ट्रिय वाणिज्य बैंकको रक्तदान कार्यक्रम सम्पन्न – देशसञ्चार

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको मधेस प्रादेशिक कार्यालयको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बैंकको ५७ औं वार्षिकोत्सवको

राष्ट्रिय बाणिज्य बैंकको वार्षिकोत्सवमा रक्तदान

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५६ औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा १७१ जनाले रक्तदान गरेका थिए ।

राष्ट्रिय वाणिज्य बैंकको ५६ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५६ औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा १७१ जनाले रक्तदान गरेका छन् ।  बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले विभागीय प्रमुख विनय रमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।