अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका १५ वर्षीय विनोद शाही मृत्यु प्रकरणलाई लिएर अछाम जिल्ला बन्द गरिको छ । अनेरास्ववियुले घटनाको सत्यतथ्य पत्ता लगाउन माग गर्दै बुधबार बिहानैदेखि बन्द घोषणा गरेको हो । शाही मृत अवस्थामा फेला परेको ५ दिनसम्म पनि शव उठाउन सकिएको छैन । शाहीको हत्या अभियोगमा ५ जना प्रकाउ परेका छन् । […]