कोरोना नियन्त्रणमा खटिएका प्रहरीलाई प्रोत्साहन भत्ता

रोल्पामा एउटा स्थानीय तहले कोरोना नियन्त्रणमा खटिएका प्रहरीहरुलाई जनही ५ हजारका दरले प्रोत्साहन भत्ता दिने भएको छ । अग्रपंत्तिमा रहेर कोरोना महामारी नियन्त्रणमा खटिएको भन्दै प्रहरीको मनोवल बढाउने उद्देश्यले यो निर्णय गरिएको परिर्वतन गाउँपालिकाले बताएको छ ।

सम्बन्धित सामग्री

https://www.onlinekhabar.com/2020/03/847229

११ चैत, काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको महामारी रोकथाम तथा नियन्त्रणमा खटिएका सुरक्षाकर्मीले प्रोत्साहन भत्ताको माग गरेका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमतिको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई ५० देखि सतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको …