काठमाडौं : सरकारले कोरोना संक्रमण नियन्त्रणमा खटिएका वाहेकका कर्मचारीको सबै भत्ता खारेज गरेको छ।
कोरोनाका कारण स्रोत जुटाउनै सकस परेपछि सरकारले भत्ता खारेज गरेको हो। कोरोना संक्रमण नियन्त्रणमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रोत्साहन भत्ता भने कायम छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीले प्रोत्साहन भत्ता, अतिरिक्त भत्ता, बैठक, खाना