टाइटानिकनजिक पनडुब्बी दुर्घटना

एक शताब्दीअघि दुर्घटनाग्रस्त भएको टाइटानिक पानीजहाजको अवशेष हेर्न आन्ध्र महासागर गएको पनडुब्बी दुर्घटना हुँदा पाँच यात्रीको मृत्यु भएको छ । गत आइतबार यात्रा सुरु गरेको १ घण्टा ४५ मिनेटमै सम्पर्कविहीन भएको पनडुब्बी दुर्घटनामा परेको बिहीबार पुष्टि भएको हो ।

सम्बन्धित सामग्री

विस्फोटपछि टाइटनको पहिलो तस्वीर सार्वजनिक

टाइटानिक जहाजको भग्नावशेष हेर्न मानिस लिएर जाने टाइटन पनडुब्बी गत वर्ष  दुर्घटना भयो । यो पनडुब्बी कसरी डुब्यो भन्नेबारे साउथ क्यारोलिना अदालतमा सोमबारदेखि सुनुवाइ भइरहेको छ । यो सुनुवाइ २७ सेप्टेम्बरसम्म चल्नेछ । सुनुवाइअघि पहिलो दिन कोस्ट गार्डले टाइटन पनडुब्बी विस्फोट हुनुअघिको तस्वीर सार्वजनिक गरेका छन् । जसमा पनडुब्बीको पछिल्लो भाग...

विस्फोटपछि टाइटनको पहिलो तस्वीर सार्वजनिक

टाइटानिक जहाजको भग्नावशेष हेर्न मानिस लिएर जाने टाइटन पनडुब्बी गत वर्ष  दुर्घटना भयो । यो पनडुब्बी कसरी डुब्यो भन्नेबारे साउथ क्यारोलिना अदालतमा सोमबारदेखि सुनुवाइ भइरहेको छ । यो सुनुवाइ २७ सेप्टेम्बरसम्म चल्नेछ । सुनुवाइअघि पहिलो दिन कोस्ट गार्डले टाइटन पनडुब्बी विस्फोट हुनुअघिको तस्वीर सार्वजनिक गरेका छन् । जसमा पनडुब्बीको पछिल्लो भाग...

टाइटनिकको अवशेष हेर्न गएको पनडुब्बी दुर्घटनामा ५ यात्रीको मृत्यु

टाइटनिकको अवशेष हेर्न एटलान्टिक महासागरमा गएको पनडुब्बी दुर्घटना हुँदा त्यहाँ सवार पाँच  यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायतका अर्बपति व्यापारी ५८ वर्षीय हमिस हार्डिङ‚ पाकिस्तानी मूलका अर्बपति एवं व्यापारी ४८ वर्षीय साहजादा दाउद र उनका छोरा १९ वर्षीय सुलेमान दाउद‚ फ्रान्सेली एक्सप्लोरर ७७ वर्षीय पल-अनरी नार्जोलेट र यात्राको प्रबन्ध गर्ने कम्पनी ओसनगेटका सीईओ  ६१ वर्षीय स्टकटन रस रहेको अमेरिकी कोस्ट गार्डले उल्लेख गरेको छ ।

दक्षिण चीन सागरमा अमेरिकी पनडुब्बी दुर्घटना, १५ सैनिक घाइते

२२ असोज, काठमाडौं। अमेरिकाको परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी दक्षिण चीन सागरमा अज्ञात वस्तुसँग ठोक्किएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएअनुसार सागरमा पानीमुनि रहेको अज्ञात वस्तुसँग उक्त पनडुब्बी ठोक्किएको हो । यो घटनामा अमेरिकी जलसेनाका १५ सैनिक घाइते भएका छन् । अमेरिकी अधिकारीहरुका अनुसार शनिबार यूएस कनेक्टिकट नामको यो पनडुब्बी अज्ञात वस्तुसँग ठोक्किएको हो । यद्यपि पनडुब्बी […]

दक्षिण चीन सागरमा अमेरिकी पनडुब्बी दुर्घटनाग्रस्त

ताइवान र चीनबीच युद्धको वातावरण बनिरहेको बेलामा अमेरिकाको एक पनडुब्बी दक्षिण चीन सागरमा पानीमुनि रहस्यमय कुरासँग ठोकिएको छ ।  आणविक ऊर्जाबाट चल्ने अनि द्रुत गतिमा आक्रमण गर्न सक्ने उक्त पनडुब्बी दुर्घटनामा पर्दा ११ जना सैनिक घाइते भएको अमेरिकाको प्यासिफिक फ्लीटले बिहीवार जानकारी दिएको छ ।  दुर्घटना हुँदा अमेरिकी पनडुब्बी अन्तर्राष्ट्रिय जलसीमामा रहेको र पानीमुनि घटना भएको पनि जनाइएको छ ।  यूएसएस कनेक्टिकट नामक उक्त आणविक पनडुब्बीको स्थिति सामान्य रहेको र आणविक संयन्त्रलाई कुनै असर नपरेको बयान अमेर...

अमेरिकी सैनिकको परमाणु पनडुब्बी चीन सागरमा दुर्घटना

काठमाडौं : अमेरिकी सैनिकको परमाणु पनडुब्बी दक्षिण चीन सागरमा दुर्घटनामा परेको छ। समुद्री सतहभित्र पनडुब्बी अपरिचित वस्तुसँग ठोक्किएको जनाइएको छ। पनडुब्बी ठोक्किँदा १५ अमेरिकी सैनिक घाइते भएको जनाइएको छ। यूएसएस कनेक्टिकट पनडुब्बी अपरिचित वस्तुसँग ठोक्किँदा १५ सैनिक घाइते भएको अमेरिकी अधिकारीले पुष्टि गरेका छन्। के कारणले पनडुब्बी अपरिचित वस्तुसँग ठोक्किन पुग्यो भन्नेबारे स्पष्ट नपारिएको बीबीसीले जनाएको छ। ताइवानको वायु रक्षा क्षेत्रमा हालै मात्र चिनियाँ सैनिकले सैन्य विमान परेड गरिरहेका

इन्डोनेसियाका जलसैनिकलाई थियो मृत्युको पूर्वाभास ? अन्तिम गीतको भिडियो भाइरल

इन्डोनेसियाको जलसेनाले केही दिनअघि समुद्रमा डुबेको पनडुब्बी केआरआई नांगला ४०२ को अन्तिम भिडियो सार्वजनिक गरेको छ ।  भिडियोमा सैनिकहरूले बिदाइको गीत गाइरहेको देखिन्छ सुनिन्छ ।  भिडियो दुर्घटना हुनुभन्दा केही हप्ताअघि मात्र शूट गरिएको थियो । त्यसमा सैनिकहरू स्याम्पई जम्पा नामक इन्डोनेसियाको हिट गीत गाइरेहको सुनिन्छ ।    पनडुब्बीमा कुल ५३ जना सैनिक थिए । उनीहरू कसैको पनि ज्यान बचेन । पनडुब्बीका तीन टुक्रा भेटिएका छन् । पनडुब्बी डुब्ने खास कारण पत्ता लागेको छैन तर निर्धारित गहिराइभन्दा बढी नै ...