७ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद उदयशमशेर जबराले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न गर्ने क्रममा प्रयोग गरेको शब्दप्रति नियमापत्ति गरिएको छ । नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले उपप्रधानमन्त्री लामिछाने सहकारीको रकम हिनामिनाका सम्बन्धमा अनुसन्धानको घेरामा रहेको बताए । उनै लामिछाने गृहमन्त्री हुँदा सहकारीको रकम हिनामिनाका सम्बन्धमा निष्पक्ष छानबिन हुन नसक्ने उनको भनाइ छ […]