मध्यरातमा कार्यकर्ताको घरमा खोप लिएर गएको भन्दै विवादमा तानिए विराटनगरका मेयर

मध्यरातमा कोरोना विरुद्धको खोप बोकेर आफ्ना कार्यकर्ताको घर पुगेको भन्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली विवादमा मुछिएका छन् । रातको समयमा आफ्ना निकटकालाई खोप लगाउन थालेको भनेर आफ्नै पार्टीका कार्यकर्ताबाट उनीमाथि आरोप लगाइएको हो ।खोप लगाउन प्रयोग भएको भनिएका घरका मूली एवं विराटनगर महानगरपालिका–५ का काँग्रेस बुथ सभापति विमल राजभण्डारी उक्त विवादपछि मोबाइल बन्द गरेर बसेका छन् । प्रहरीले पनि यो विषयका बारेमा औपचारिक जानकारी दिएको छैन । जसका कारण घटना थप रहस्यमय बनेको छ ।मेयर पराजुलील

सम्बन्धित सामग्री