एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकमा आज प्रतिवेदनमाथि छलफल

काठमाडौँ – सत्तारुढ नेकपा (एकीकृत समाजवादी) केन्द्रीय परिषद् बैठक आज पनि बस्दैछ । बैठक सोमबारदेखि सुरु भएको हो । अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको ३४ पृष्ठको प्रतिवेदनमाथि मंगलबार छलफल हुनेछ । बैठकले उक्त प्रतिवेदनलाई पारित गर्ने कार्यसूची रहेको प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए । अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिदेखि […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकबाट १७ बुँदे प्रस्ताव पारित

काठमाडौं : नेकपा एकीकृत समाजवादी केन्द्रीय परिषद्को प्रथम बैठकले जनजीविका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयवस्तुसँग सम्बन्धित १७ बुँदे प्रस्ताव पारित गरेको छ। सोमबार र मंगलबार सञ्चालित बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, पाँचदलीय वाम तथा लोकतान्त्रिक गठबन्धनको आवश्यकता, संगठन निर्माणमा विशेष कार्ययोजना र आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी योजना पारित गरेको हो। अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेको बैठकमा राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय पर

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक बस्दै

काठमाडौं । सत्ता साझेदार (एकीकृत समाजवादी) केन्द्रीय परिषद् बैठक आज पनि बस्दैछ । सोमबारदेखि सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको ३४ पृष्ठको प्रतिवेदनमाथि छलफल हुनेछ ।

समाजवादीको केन्द्रीय परिषद्मा सांगठानिक प्रतिवेदनमाथि छलफल

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय परिषद् बैठक काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी छ । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । उहाँले समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण, पार्टी गठन, विस्तार एवम् परिचालनलगायत राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय विषयमा आफ्नो धारणा व्यक्त गर्नुभएको सो दलका नेताहरुले बताउनुभयो ।

एकीकृत समाजवादीले बोलायो केन्द्रीय परिषद् बैठक

नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय परिषद् समिति बैठक बोलाउने भएको छ । बुधबार सम्पन्न स्थायी कमिटीको १२औं बैठकले  असार १३ र १४ गते गर्ने केन्द्रीय परिषद् बैठक बोलाउने निर्णय गरेको हो । त्यसअघि पार्टी पोलिटब्युरो बैठक असार  १० र ११ गते बस्नेछ । बुधबार सम्पन्न बैठकले पार्टी अध्यक्ष माधव नेपालले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल भएर पारित भएको छ ।  छलफलमा २७ जना नेताहरुले आ–आफ्नो धारणा राखेको महासचिव बेदुराम भुसालले जानकारी दिए ।  छलफलपछि अध्यक्षले बैठकमा उठेका ज