काठमाडौं, असार १४ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) को सोमबारदेखि सुरु भएको केन्द्रीय परिषद् बैठक आज सकिदैछ । अध्यक्ष माधवकुमार नेपालले सोमबार प्रस्तुत गरेको ३४ पृष्ठको प्रतिवेदनमाथि आज छलफल हुनेछ। बैठकले उक्त प्रतिवेदनलाई पारित गर्ने कार्यसूची रहेको प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए। अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिदेखि आगामी कार्ययोजनासम्म […]