मलेसियामा बन्धक बनाइएका नेपालीलाई आज स्वदेश फर्काँइदै

काठमाडौं : वैदेशिक रोजगारीका क्रममा मलेसियामा बन्धक बनाइएका १३ नेपालीको उद्धार गरि नेपाल ल्याउन लागिएको छ। सरकारको निर्देशनपछि मलेसियास्थित नेपाली दूतावसले उद्धार गरि उनीहरुलाई स्वदेश फर्काउन लागेको हो।  जस अनुसार उद्धार भएकामध्ये आज ६ जना स्वदेश फर्किने भएका छन्। बाँकी ७ जना शुक्रबार फर्किने छन्। मलेसियाको पीआरएस फरेस्ट म्यानेजमेन्ट नामक कम्पनीमा कार्यरत उनीहरुलाई विगत एकसातादेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएको थियो। समाचार बाहिरिएपछि हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल &l

सम्बन्धित सामग्री

मलेसियामा बन्धक बनाइएका १९ नेपालीलाई उद्धार गर्न सरकारको पहल

सरकारले वैदेशिक रोजगारीका क्रममा मलेसियामा बन्धक बनाइएका १९ नेपालीको उद्धार गर्न पहल गरेको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका उनीहरुलाई विगत आठ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझेर उद्धार गर्न पहल थालेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो विषय गम्भीर भएकाले तत्काल उद्धारका लागि आवश्यक सबै पहल […]