काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उम्मेदवारी मनोनयनको बेला विद्रोही उम्मेदवार उठाएर एमालेले आफ्नो पार्टीलाई हराउने षड्यन्त्र गरेको आरोप लगाएका छन्। नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन्। केन्द्र र प्रदेश सरकारबाट हटेको तथा राष्ट्रिय सभा निर्वाचनबाट पछारिएको भन्दै उनले एमालेलाई पहिलो शक्ति हुँ भन्ने […]