संविधान र गणतन्त्र उल्ट्याउने षड्यन्त्र अझै कायम छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र अझै कायम रहेको बताएका छन् । सोमबार रोल्पाको लिवाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुले संविधान र गणतन्त्र उल्ट्याउने षड्यन्त्र अझै जारी राखेको बताएका हुन् । ‘अझैपनि देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुबाट संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र रोकिएको छैन’, प्रचण्डको भ

सम्बन्धित सामग्री

सद्भावको शीर्षता कायम

युवा एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन बुधबार चार स्ट्रोकको अग्रतासहित शीर्ष स्थान कायम राखेका छन्।...

सद्भावको शीर्षता कायम

युवा एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन बुधबार चार स्ट्रोकको अग्रतासहित शीर्ष स्थान कायम राखेका छन्।...

सदनमा भौतिक दुरी कायम राखेर शपथ

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई भौतिक दुरी कायम गरी पद तथा गोपनीयताको शपथ गराइने भएको छ । नवनिर्वाचित सांसदलाई नयाँबानेश्वरस्थित संसद् भवनमा भौतिक दुरी कायम गरेर बिहीबार शपथ गराउने तयारी संसद् सचिवालयले गरेको छ ।कोरोना महामारीमा भौतिक दुरी कायम गरी संसद् बैठक सञ्चालन गरिएको थियो । अहिले कोरोना संक्रमणदर न्यून छ। तापनि सम्भावित संक्रमणबाट जोगिन सदनमा सांसदको शपथ तथा बैठक सञ्चालन गर्दा भौतिक दुरी कायम गरिने भएको हो।शपथमा ठूला दल प्रत्येकलाई एउटा ुरोु उपलब्ध गराइनेछ । त्यस्तै साना दलको हकमा एउट

नापोलीको लय कायम

इटालीयन सिरी ए अन्तर्गत आइतबार राति बोलोग्नामाथि ३ २ को जित निकाल्दै नापोलीले उच्च लय कायम राखेको छ । बोलोग्नामाथिको जितसँगै नापोलीले शीर्षस्थानमा दुई अंकको अग्रता कायम राखेको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा नापोलीलाई घरेलु मैदानमा जित दिलाउन जुआन जेसुस, हिर्भिन्क लोजानो र भिक्टर ओसिमहेनले एक-एक गोल गरे । बोलोग्नाको लागि जोसुआ र लुकासले गोल गरेपनि त्यो पर्याप्त थिएन ।जितसँगै नापोली १० खेलबाट २६ अंक सहित तालिकाको शीर्षस्थानमा छ । बोलोग्ना समान खेलबाट सात अंक सहित १७ औं स्थानमा छ ।  रात

कर्णाली प्रदेशमा १४०३ मतदान केन्द्र कायम

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा कर्णाली प्रदेशमा एक हजार चारसय तीन मतदान केन्द्र कायम गरिएको छ । सबैभन्दा बढी सुर्खेतमा मतदान केन्द्र कायम रहेका छन् भने सबैभन्दा कम हुम्लामा रहेको छन् ।सल्यानमा दुईसय दुई मतदान केन्द्र कायम गरिएको छ भने मतदान स्थलको संख्या एकसय १७ रहेको छ । यस्तै, डोल्पामा ६६ केन्द्र, ६६ स्थल रहेका छन् । मुगुमा ६६ केन्द्र रहेका छन् भने स्थल ६४ कायम गरिएको छ । जुम्लामा एक सय ६ केन्द्र, स्थलको संख्या ८३ रहेको छ ।कालिकोटमा एकसय २३ केन्द्र र एकसय तीन स्थल कायम गरिएक

सत्तारूढ गठबन्धन कायम रहन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धन नै कायम रहने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित सम्पर्क समन्वय प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अहिलेकै गठबन्धनलाई कायम गरी अघि बढ्ने बताएका हुन्। उनले अहिले समाजवादी केन्द्र, पार्टी एकता संयोजन समिति, बामपन्थी गठबन्धनको चर्चा भइरहेपनि यही गठबन्धनलाई नै कायम गर्ने प्रष्ट्याए। […]

रुपन्देहीको ओमसतियामा राप्रपाको अग्रता कायम

रुपन्देहीको ओमसतिया गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो अग्रता कायम राखेको छ । वडा नम्बर १, २ र ३ को ६७३५ मतपत्र गणना गर्दा राप्रपाले गाउँपालिका अध्यक्ष पदमा १९८९ मत प्राप्त गरी अग्रता कायम राखेको हो । त्यस्तै उपाध्यक्ष पदमा पनि २००५ मत प्राप्त गरी अग्रता कायम गरेको हो ।राप्रपालाई पछ्याउँदै नेकपा एमाले दोस्रो नम्बरमा छ । नेकपा एमालेले हालसम्म अध्यक्ष पदमा १६१७ मत प्राप्त गरेको छ । त्यस्तै जनता समाजवादी पार्टी (जसपा) ले अध्यक्ष पदमा ६७२ मत प्राप्त गरी तेस्रो नम्बरमा रहेको छ । त्यस्त

मिलानको शीर्ष स्थान कायम

एसी मिलानले शुक्रबार जिनोवामाथि २–० को जितसहित इटालियन सिरी ‘ए’ को शीर्ष स्थान कायम राखेको छ।

एमालेले संसदमा अवरोध कायम राख्ने

काठमाडौं । लामो समयदेखि संसदमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने आज (आइतबार)को बैठकमा पनि आफ्नो अवरोध कायम राख्ने जनाएको छ । प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना माग सम्बोधन नगरेसम्म अवरोध कायम रहने बताए । ‘उहाँहरूले सहमति गर्नुहुन्छ, उहाँहरुले टेबल गर्नुहुन्छ,’ भट्टराईले भने, ‘हाम्रो नाराबाजी कायम रहन्छ । हामी बेल घेरिराख्छौँ । […]

फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम

कास्की – कास्कीमा रहेकाे फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले तालको क्षेत्रफल ११ हजार दुई ५५ रोपनी ११ आना एक पैसा कायम गरेको हो । नयाँ सीमाङ्कनअनुसार फेवाताल सीमा रेखाको परिधि १८ किलोमिटर हुनेछ । फेवातालको चार किल्ला पूर्वमा ‘ड्याम साइड, पश्चिममा मोरे बगर, उत्तरमा खपौँदी–चङ्खपुरबीचको दम्किलो र दक्षिणमा चिसापानी रानी वन’ कायम गरिएको छ । विश्वका १३ औँ ...